सर्लाही साहित्य समाज नेपालले मनाय लक्ष्मि जयन्ती
सर्लाही साहित्य समाज नेपालले मनाय लक्ष्मि जयन्ती

इन्द्रभुषण यादव 3+ समाचार ( )
७ मंगशिर २०८०

बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्म जयन्ती सर्लाही साहित्यिक समाजको आयोजना तथा बलेसी साहित्यिक समाजको सह आयोजनामा लालबन्दी,सर्लाहीको कार्यक्रममा सहभागी ।

देवकोटाको भौतिक शरीरका यस संसारमा नभए पनि उनका असल र दुरदर्शि विचार तथा साहित्यिक कृति आज पनि अटल र अमर नै छन।
स्व. देवकोटा विषेश गरि " मुनामदन " कृतिका लागि सबै भन्दा प्रख्यात छन।

प्रतिक्रिया