कृष्ण
कृष्ण

Balensi Khabar 12+ समाचार ( )
२१ भाद्र २०८०

उ कृष्ण

म कृष्ण

तिनि कृष्ण

सबै कृष्ण नै कृष्ण

कृष्ण आफैमा अन्धकार

अनन्त निराकार

के हो ? कृष्ण

गुण हो वा चरित्र

के हो ?कृष्ण

स्वाभाव हो वा व्यवहार

हो चै के कृष्ण

नायक कि नायव

शासक कि शासन

के हो कृष्ण

अनेकले एक हुन खोजेका छन कृष्णमा

एकमा अनेक देखिएको छ कृष्णमा

हो चै के कृष्ण जी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार