शृजन शिविर
माघ १४गते। शनिवार का दिन तनहू म्याग्दे निवासी काव्यकार श्री चन्द्रमणि अधिकारीज्ययूलेजनकपुरधाममा एकैदिनमा"जानकी" महाकाव्य एकै ठाऊमा बसि लेख्ने अठोट

Balensi Khabar 12+ समाचार ( )
बलेँसी साहित्य समाज नेपाल र अ.ने.सा.स. मधेश प्रदेशद्वारा संयुक्त आयोजनामा शिविर सम्पन्न
२० माघ २०७९

माघ १४गते। शनिवार का दिन तनहू म्याग्दे निवासी काव्यकार श्री चन्द्रमणि अधिकारीज्ययूलेजनकपुरधाममा एकैदिनमा"जानकी" महाकाव्य एकै ठाऊमा बसि लेख्ने अठोटमाघ १४गते। शनिवार का दिन तनहू म्याग्दे निवासी काव्यकार श्री चन्द्रमणि अधिकारीज्ययूलेजनकपुरधाममा एकैदिनमा"जानकी" महाकाव्य एकै ठाऊमा बसि लेख्ने अठोट

निला घिमिरे

बलेँसी साहित्य समाज नेपाल र अ.ने.सा.स. मधेश प्रदेश अध्यक्ष


नेपाली साहित्यमा नविनतम प्रयोग २४ घन्टामा जानकी महाकाव्य सृजन शिविर सम्पन्न तनहू म्याग्दे निवासी काव्यकार श्री चन्द्रमणि अधिकारी (अविचल आस्था मणि)ले जनकपुर धाममा बसी एकै दिनमा "जानकी"महाकाव्य लेखन कार्य सम्पन्न गर्नु भयेको छ अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज नेपाल च्याप्टर मधेस प्रदेश समिती र बलेॅसी साहित्य समाज नेपाल को सम्युक्त तत्वावधान मा आयोजन गरिएको यो कार्यक्रम नितान्त नौलो हालसम्म यो कलियुगमा नदेखेको र नसुनेको यथार्थ आफ्नो आंखा सामू प्रत्यक्ष देख्न पाऊदा आश्चर्यचकित छौॅ । आशु कवि चन्द्र मणिले एक दिनमा चारसय श्लोक लेखिसक्नु भएको र महाकाव्य लेख्न सक्छु बन्ने अटूट विश्वासका साथ लेखन पुनि पूरा गर्नु भएको छ ।


यो जिम्मेदारी हामीले पाएकोमा हामीपनि गौरवान्वित छौॅ र हामीले उहाँ लाई "अभिनव व्यास"को ऊपाधीद्वारा सम्मान गरेका छौॅ यहीगत माघ१४गते याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप को सभा कक्षामा सो शिविर सन्चालन गरिएको थियो व्यास र गणेश राखि प्रारम्भ गरिएको सो कार्यक्रम मां १४जना गणेश सम्लग्न हुनुहुन्थ्यो १२घन्टा व्यास र गणेश हुनुहुन्थ्यो भने बाॅकि १२घन्टा व्यास स्वयम्ले लेख्नु भयेको थियो ।

प्रतिक्रिया